‘सम्धी’ लाई बैंकको अध्यक्ष बनाउने एजेन्डा सेलायो


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
‘सम्धी’ लाई बैंकको अध्यक्ष बनाउने एजेन्डा सेलायो

कोइराला सञ्चालकमा नियुक्त भएपछि बैंक सञ्चालक समितिका चार बैठक बसिसके । कुनैमा पनि अध्यक्ष चयनको प्रस्ताव राखिएन ।

काठमाडौँ — उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्ष बनाउने प्रस्ताव सेलाएको छ । निवर्तमान अर्थमन्त्री युवराज खतिवडाले कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्ष बनाउने गरी सञ्चालकमा नियुक्त गरेका थिए ।

विवादास्पद छवि भएका कोइरालालाई सरकारको पूर्ण स्वामित्वको एक मात्र बैंकको नेतृत्व सुम्पन लागेको भन्दै चर्को विरोध भएको थियो । सोही कारण सञ्चालकमा नियुक्त भएको करिब महिना दिनसम्म पनि बैंकले कोइरालालाई अध्यक्ष बनाउन सकेको छैन । ...

Read More
  • MBL