एनएमबि बैंकको सञ्चालकमा कट्वाल नियुक्त


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनएमबि बैंकको सञ्चालकमा कट्वाल नियुक्त

भदौ २८, काठमाडौं । एनएमबि बैंकको सञ्चालकमा जीवन कुमार कट्वाल नियुक्त भएका छन् । कट्वाल संस्थापक शेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । 

कम्पनीको भदौ २६ गते बसेको ४०८औं सञ्चालक समितिको बैठकको निर्णय अनुसार कट्वाल सञ्चालकमा नियुक्त भएका हुन् । 

यसअघि सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्दै आएका राजेन्द्र काफ्ले सेवा निवृत भएकाले उनको सट्टामा कट्वाललाई नियुक्त गरेको कम्पनीले बताएको छ । 

Read More
  • MBL - below news