आईएमई लाईफद्वारा २० लाख मृत्यु दावी भुक्तानी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईएमई लाईफद्वारा २० लाख मृत्यु दावी भुक्तानी

आईएमई लाईफ ईन्सोरेन्सले २० लाख रुपैयाँ मृत्यु दावी भुक्तनी गरेको छ । कम्पनीको धरान शाखाले मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका धरानका दिपक मगरका आफन्तलाई दावी रकम भुक्तनी गरेको हो । 

३ बर्ष अघि कम्पनीमा १० लाख रुपैयाँको बीमा गरेका मगरको असायमिक निधन भएपछि मृतककी श्रीमती संगीता राई मगरलाई दावी रकमको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

स्वर्गिय मगरले कम्पनीमा २०७४ असोज ४ गते बीमा गरेको जनाइएको छ । कम्पनीका अनुसार उनको २०७७ साउन १८ गते सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटनामा परि उपचार गर्ने क्रममा धरानको बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । स्वर्गीय मगरको परिवारले एक महिनाभित्र नै आवश्य

Read More
  • MBL - below news