भदौ २५, काठमाडौ । जनरल इन्स्योरेन्स कम्पनी नेपालले ३० लाख कित्ता आईपीओ विक्री गर्न बिहीवार नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले आईपीओ निष्कासनका लागि गत असार ५ गते बोर्डमा निवेदन दिएको थियो । हाल रू. ७० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओ विक्री पश्चात रू. १ अर्ब चुक्तापूँजी कायम हुनेछ ।
उक्त कम्पनीको आर्ईपीओ विक्री प्रबन्धकमा कम्पनीले एनआईबिएल एस क्यापिटल रहेको छ ।



.jpg)
