९ करोड खर्चिएर सय थान एटिम खरिद गर्दै राष्ट्रिय वाणिज्य बैंक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
९ करोड खर्चिएर सय थान एटिम खरिद गर्दै राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले ९ करोड खर्चिएर सय थान एटिएम मेसिन खरिद गर्ने भएको छ।

बैंकले ५० थान फ्रन्ट लोडिङ र ५० थान रियल लोडिङ मेसिन खरिद गर्न लागेको छ। दुई वर्षको नियमित वारेन्टीसहित मेसिन खरिदका लागि बैंकले टेन्डर आव्हान गरेको थियो।

उक्त टेन्डरमा सहभागी भएर सबैभन्दा कम कबोल गर्ने एनसिएटी सिस्टम सोलुशनले आपूर्तिका लागि योग्य भएको छ।

कम्पनीले ९ करोड ३२ लाख रुपैयाँमा सय थान मेसिन उपलब्ध गराउने छ।

Read More
  • MBL - below news