कोरोनाले विश्वभर चम्किएको डिजिटल कारोबार, एसिया र अफ्रिकामा झनै तीव्र


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कोरोनाले विश्वभर चम्किएको डिजिटल कारोबार, एसिया र अफ्रिकामा झनै तीव्र

काठमाण्डौ । कोरोना महामारी डिजिटल वित्तीय सेवाहरुका लागि गेम चेन्जर साबित भएको छ।

कम आय भएका वर्गदेखि लिएर साना कम्पनीहरुसम्म सबैलाई मनी फिनटेक सेवाहरु र अनलाइन बैंकिङबाट फाइदा पुगेको छ। डिजिटल वित्तीय सेवाहरु आर्थिक विकासको दृष्टिकोणबाट पनि प्ररेक र उपलब्धीपूर्ण साबित भइरहेको छ।

लकडाउन र सामाजिक दूरीले डिजिटल वित्तीय सेवालाई गति प्रदान गरेको छ। यसबाट डिजिटल भुक्तानीलाई जोडदार बढावा प्राप्त भएको छ र विश्वभर डिजिटल अर्थतन्त्रको वृद्धिमा तीव्रता आइरहेको छ। अफ्रिका र एसियामा डिजिटल भुक्तानी सेवामा सबैभन्दा धेरै तीव्रताका साथ बढिरहेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एउटा प्रतिवेदनमा विश्वभरका ५२ वटा उदयमान बजारहरु र अर्थतन्त्रहरुको इन्डेक्स अफ फाइनेन्सियल इनक्लुजन (वित्तीय समावेशिता) जारी गरिएको छ। यो प्रतिवेदनमा एसिया र अफ्रिका डिजिटल समावेशितामा तीव्रताका साथ अगाडि बढिहरको देखिएको छ।

Read More