नेपाल विस्तारै प्रविधि मैत्री बन्दै, शैक्षिक प्रमाणपत्र बोकेर हिडनु पर्ने झन्झटको अन्त्य हुने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल विस्तारै प्रविधि मैत्री बन्दै, शैक्षिक प्रमाणपत्र बोकेर हिडनु पर्ने झन्झटको अन्त्य हुने

पछिल्लो समय नेपाल पनि विस्तारै प्रविधि मैत्री बन्दै गएको छ। मानिसकाे हातमा भएकाे माेबाइलबाटै सबै काम गर्न सकिने भएकाे छ। प्रविधिले फड्काे मारेकाे छ। 

शेयर लगानीकर्ताले शेयरको प्रमाणपत्र बोकेर ब्रोकर कार्यालय धाउनु पर्ने झन्झटको अन्त्य भए जस्तै अब शैक्षिक प्रमाणपत्र पनि अभौतिकरणको सुविधा सुचारु हुने भएको छ ।सूचीकृत कम्पनीहरुको शेयर अभौतिकरण गरे जस्तै अब केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि) ले शैक्षिक प्रमाणपत्र पनि अभौतिक गर्ने भएको छ। त्यसका लागि नेशनल एकेडेमिक डिपोजिटरी जस्तै सिस्टम तयार भइरहेको सिडिएससिले जानकारी गराएको छ।

सिडिएससिका नव नियुक्त प्रमुख कार्यकारी निर्देशक पूर्ण प्रसाद आर्चायले पनि सिडिएससिको आम्दानी बढाउने र प्रविधिमैत्री पनि बनाउँदै लैजान विषयमा आफनो जोड रहेको जानकारी गराएका छन्।

शैक्षिक प्रमाणपत्र तत्काल अभौतिक गर्नको लागि नीति नियम अलि बाधक भएको आचार्यको भनाइ छ।...

Read More