एटिएम मेसिन नछोइ पैसा निकाल्न मिल्ने प्रविधि आउँदै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एटिएम मेसिन नछोइ पैसा निकाल्न मिल्ने प्रविधि आउँदै

काठमाडौँ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टिम (नेप्स)ले एटिएम मेसिन नछोइ पैसा निकाल्न मिल्ने प्रविधिको विकास गर्ने भएको छ । नेप्सका प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बाले एटिएम मेसिनभित्र एटिएम कार्ड नछिराइ देखाएको भरमा पैसा निकाल्न मिल्ने प्रविधिको विकास गरिरहेको जानकारी दिए । 

उनले भने 'एटिएममा नछोइ नगद कसरी निस्कन्छ भन्ने प्रविधिमा हामी लाग्न खोजिरहेका छौ।' लकडाउनकै अवधिमा पनि नेप्सले विभिन्न काम गरिरहेको उनले जानकारी दिए। यस अवधिमा साइबर सेक्युरिटिजका लागि युनिटी अप्रेसन सेन्टरको स्थापना गरिएकाे छ। यो काम यसै महिनाको अन्तिसम्ममा सक्ने योजना बनाएको सुब्वाले जानकारी दिए।

नगदरहित कारोबारका लागि नियामक निकायले लिएका नीति कार्यान्वयनतर्फ अगाडि बढिरहेकाे उनले प्रस्ट पारे। साथै नेप्सले आफ्ना आन्तरिक क्षमता बढाउनेतर्फ पनि काम गरिरहेको उनले बताए। ...

Read More