डिम्याट खाता खोल्नेको संख्या कति पुग्यो ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
डिम्याट खाता खोल्नेको संख्या कति पुग्यो ?
काठमाडौं : सेयर कारोबारमा अभौतिकीकरण गरिएपछि हितग्राही खाता खोल्ने लगानीकर्ताको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार भदौ १६ गतेसम्ममा १८ लाख ५२ हजार ६९६ जनाले डिम्याट अकाउन्ट (हितग्राही खाता) खोलेका छन् ।

एक जनाले २ वटासम्म डिम्याट खाता सञ्चालन पाउने व्यवस्था छ । सीआस्वा सेवा दिने कम्पनीको संख्या ६४ पुगेको छ । यसैगरी, ७६ संस्थाहरुले डिपी सेवा प्रदान गर्दै आइरहेका छन । अहिलेसम्म ५ अर्ब ४६ करोड ७६ लाख २५ हजार भन्दा बढी कित्ता सेयर डिम्याट भइसकेको छ । ५० वटा कम्पनी क्लियरिङ सदस्य रहेका छन् । 
 
Read More