अब एसएमएसबाटै डिजिटल वालेटको कारोबार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अब एसएमएसबाटै डिजिटल वालेटको कारोबार

काठमाडौं । अब ईसेवा, खल्ती, आईएमई पे, सेल पे, प्रभु पे जस्ता भुक्तानी सेवा प्रदायकले एसएमएसबाटै कारोबार सञ्चालन गर्न पाउने भएका छन् । एकीकृत भुक्तानी निर्देशन २०७७ जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

एसएमएसमार्फत भुक्तानी तथा कारोबार गर्ने भएमा सेवाप्रदायकले आफ्नो सञ्चालक समितिको नीतिगत निर्णय, सुरक्षा जोखिम व्यवस्थापन लगायतका प्रक्रियागत व्यवस्था पुरा गरी केन्द्रीय बैंकबाट अनुमति लिनुपर्नेछ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले दूरसञ्चार सञ्जालमार्फत स्वदेशी मुद्रामा गरिने वित्तीय सेवा सञ्चालन सम्बन्धी निर्देशनमा यस किसिमको व्यवस्था गरिएको छ ।...

Read More