आइएमई-पे एपबाट रेमिट्यान्सको सुविधा सिधैं वालेटमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आइएमई-पे एपबाट रेमिट्यान्सको सुविधा सिधैं वालेटमा

आइएमईले आइएमई-पे मोबाइल वालेट एपबाट रेमिट्यान्सको सुविधा सिधैं वालेटमा पाउने गरी सेवा सुरु गरेको छ।

यो सुविधाअन्तर्गत स्वदेश वा विदेशबाट आएको रकम पाउन आइएमई पे वालेटको ‘रेमिट्यान्स’ आइकनमा क्लिक गर्नुपर्ने हुन्छ।

त्यसपछि पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा भर्नुपर्ने हुन्छ।

प्रकृयाअनुसार आफ्नो वालेट पीन दाखिला गरेर आफ्नो रकमको अवस्था एकिन गर्न सकिन्छ।

बाहिरबाट पठाएको रकम आइएमई पे एपमा नै प्राप्त गर्नुपर्ने भएमा ‘रिसिभ’ बटम थिचेर आफ्नै वालेटमा पाउन सकिने कम्पनीले बताएको छ।

...

Read More