मेगा बैंकमा कार्यरत थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी !


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मेगा बैंकमा कार्यरत थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

कास्की । मेगा बैंक लिमिटेडमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको पोखरा शाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । मेगा बैंकको पोखरा १० बगर शाखामा कार्यरत महिला कर्मचारीमा संक्रमण पुष्टि भएकाे हाे । 

संक्रमितलाई आइसोलेसन कक्षमा लागिएको छ भने सहकर्मीहरुलाई क्वारेन्टाइनमा पठाइएको छ । यसअघि बैंकका अन्य शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

Read More
  • MBL - below news