ग्लोबल आइएमई लघुवित्तले गठन गर्यो मर्जर समिति, को–को छन् सदस्य ?


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ग्लोबल आइएमई लघुवित्तले गठन गर्यो मर्जर समिति, को–को छन् सदस्य ?

काठमाडौं : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले मर्जर समिति गठन गरेको छ । गत बुधबार (भदौ १० गते) बसेको सञ्चालक समिति बैठकले राष्ट्र बैंकबाट अनुमति प्राप्त अन्य लघुवित्त संस्था गाभ्ने तथा प्राप्ति गर्ने कार्यका लागि सञ्चालक सुशोभन देवकोटाको संयोजकत्वमा ३ जनाको मर्जर समिति गठन गरेको हो ।

समितिमा अनिमेश हलवाई सदस्य र हरिकृष्ण जोशी सदस्य सचिव रहेका छन् । यो समितिले मर्जर तथा एक्विजिसनका लागि उपयुक्त संस्था खोज्ने लगायत अन्य आवश्यक गृहकार्य गर्ने कम्पनीले जनाएको छ ।

Read More