समाज लघुवित्तको आईपीओ शनिबार बाँडफाँड गर्ने तयारी


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
समाज लघुवित्तको आईपीओ शनिबार बाँडफाँड गर्ने तयारी

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको आईपीओ बाँडफाँड गर्ने तयारी गरेको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आईपीओ भदौ १३ गते शनिबार बाँडफाँड गर्ने तयारी गरेको हो।

लघुवित्तले भदौ ४ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियाे। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि बिक्रीमा ल्याएको थियो।

...

Read More