इकमर्शलाई नियमन गर्न कानुन बन्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
इकमर्शलाई नियमन गर्न कानुन बन्ने

नेपालमा पछिल्लो समय बढ्दै गएको इकमर्शलाई व्यवस्थित तथा नियमन गर्नका लागि सरकारले कानून निर्माण गर्ने भएको छ।

सरकारले यस सम्बन्धि विधेयक बनाउनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको हो।

नेपालमा पछिल्लो समय इकमर्शमा ठूलो लगानी भइरहेको छ। सँगै सानो लगानीमा पनि धमाधम सञ्चालन भइरहेका छन्। यद्यपी यसको एकिकृत कानून नहुँदा सरकारी निकाय तथा लगानीकर्ताहरु अन्यौलमा पर्दै आएका छन्।

वेबसाइट लगायतका पूर्वाधार बनाएर लगानी गर्नेसँगै फेसबकु तथा इन्स्टाग्रामबाट पनि सामग्रीहरु बिक्री गर्नेहरु पछिल्लो समय बढीहरेका छन्। कानून अभाव भन्दै सरकारले नियमन गर्न सकिरहेको थिएन। ...

Read More