प्रभुु क्यापिटलको ३ वर्षे निःशुल्क डिम्याट योजना भदौ मसान्तसम्म थप


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्रभुु क्यापिटलको ३ वर्षे निःशुल्क डिम्याट योजना भदौ मसान्तसम्म थप

काठमाडौं । प्रभु क्यापिटलको ३ वर्षे निःशुल्क डिम्याट खाता योजना भदौ मसान्तसम्म थप भएको छ ।

‘प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता’ भन्ने नाराकासाथ प्रभु क्यापिटलले साउन महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो शेयर योजना सञ्चालन गरेकोमा ग्राहकहरुको मागलाई मध्यनजर गर्दै उक्त निःशुल्क योजना भदौ मसान्त सम्म थप गरेको हो ।

नेपाल सरकार र नेपाल धितोपत्र बार्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भएअनुसार यस क्यापिटलले https://dematapply.prabhucapital.com बाट अनलाइन खाता खोल्ने सुविधा सञ्चालन गरेको छ ।

Read More
  • MBL - below news