आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता

आइएमई ग्रुपद्वारा प्रवद्धित आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता भएको छ।

सम्झौताअनुसार आइएमई पेका सेवाग्राहीहरूले जनरल इन्सोरेन्स कम्पनी लिमिटेडको प्रिमियम पुनःभुक्तानीका लागि आइएमई पेका झण्डै २५ हजार एजेन्ट पार्टनरबाट सेवा लिनसक्ने बताइएको छ।

Read More