पुनर्बीमाको १ अर्व निक्षेप लिन खोज्दा यसरी फसेछ नबिल बैंक, अन्तत: झन्डै ५ लाख रुपैयाँ खर्चेर मिलाइयो 'लफडा' !


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
पुनर्बीमाको १ अर्व निक्षेप लिन खोज्दा यसरी फसेछ नबिल बैंक, अन्तत: झन्डै ५ लाख रुपैयाँ खर्चेर मिलाइयो 'लफडा' !

काठमाडौँ । संघ-संगठनमा बस्दा सबैले गरेको निर्णय कि यसकारण मान्न सक्दिन भन्नुपर्यो, कि मान्नुपर्यो  । त्यसमाथि ब्याजसँग सम्बन्धित विषय भएकोले बैंकर्स संघमा सबैले 'हुन्छ गरौँ' भनेर गरेको निर्णय नमान्ने कुरै भएन  । तर बैंकर्स संघले गरेको ब्याज घटाउने निर्णयका कारण पुनर्बीमा कम्पनीको डिपोजिटको केसमा नबिल बैंक फसेको खुलासा भएको छ  । बैंकर्स संघको निर्णय अगावै नबिल बैंक लिमिटेडले ९.२५ प्रतिशतमा १ अर्व डिपोजिट लिनेगरी बिड गरेको भएपनि लगत्तै बैंकर्स संघले १ प्रतिशत ब्याज घटाउने निर्णय गरेको हुनाले नबिल बैंकले ९.२५ प्रतिशतमा उक्त डिपोजिट 'एसेप्ट' गर्न नसक्दा बैंक नैतिक समस्या परेको खुलासा भएको हो । 

भएको के हो ?...

Read More