साउन २१, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आईपीओ विक्री गर्न बुधवार नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
उक्त कम्पनीले रू. ८६ लाख बराबरको ८६ हजार कित्ता आईपीओ विक्री गर्न बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीको जारी पूँजी रू. २ करोड रहेको छ । हाल संस्थापकहरुबाट चुक्ता भएको पूँजी रू. १ करोड १४ लाख रहेको छ । सर्वसाधारणका लागि यो आईपीओ जारी पश्चात कम्पनीको जारी पूँजी अनुसारको रकम कायम हुनेछ । ...



.jpg)
