चार्टड एकाउन्टेन्ट मनोज ज्ञवाली नबिल बैंकको डिजिएममा नियुक्त !


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
चार्टड एकाउन्टेन्ट मनोज ज्ञवाली नबिल बैंकको डिजिएममा नियुक्त !

काठमाडौं । ज्योति बिकास बैंक छोडेर बसेका बैंकर चार्टड एकाउन्टेन्ट मनोज ज्ञवाली नबिल बैंकमा नायब महाप्रबन्धक पद (डिजिएम)मा नियुक्त भएका छन् । ज्ञवाली विभागीय कार्यभारमा सीएफओको जिम्मा लिएर नबिल बैंकमा प्रवेश गरेका हुन् भने आज (बुधबार) नै उनले आफ्नो कार्यभार सम्हाल्दैछन् । 

बैंकिङ क्षेत्रमा लामो अनुभव बटुलेका उनले ज्योति बिकास बैंक अगाडी ग्लोबल आइएमइ बैंकमा समेत काम गरेका थिए । दी इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्स अफ इन्डिया (आइसीएआइ) बाट सिए उतिर्ण गरेका उनी पूँजी बजारकासमेत ज्ञाता मानिन्छन् । 

Read More
  • MBL