ग्लोबल आइएमई लघुवित्तको सञ्चालकमा सुशोभन देवकोटा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
ग्लोबल आइएमई लघुवित्तको सञ्चालकमा सुशोभन देवकोटा

साउन १६, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले सञ्चालकमा सुशोेभन देवकोटा नियुक्त गरेको छ । 

कम्पनीको संस्थापक शेयरधनी ग्लोबल आइएमई बैंकको तर्फबाट नियुक्त भएका हुन ।

कम्पनीको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा उनलाई नियुक्त गरेको हो ।

Read More
  • MBL