सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायाे सुन कर्जा योजना


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायाे सुन कर्जा योजना

सांग्रिला (SADBL) डेभलपमेन्ट बैंकले सांग्रिला सुन कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा न्युन व्याजदरमा आफूसँग भएको सुन राखेर कर्जा लिन सकिनेछ ।


यस कर्जा योजना अन्तर्गत ग्राहकले आफनो आवश्यकता अनुसार कर्जा सीमा थप वा घट गर्न सक्नेछन् । ग्राहकहरुको सुविधालाई ध्यान दिदैं १ घण्टा भित्रै सम्पूर्ण कार्य सम्पादन गरिने बैंकले जनाएकाे छ ।

बैंकले मुलुकभर ९१ शाखा कार्यालयहरु र ३० एटिएम संचालन गर्दै आएको  छ ।

Read More
  • MBL