साउन १३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा मंगलवार महुली लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।
उक्त कम्पनीको २ लाख ४ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।