एनएमबि बैंकको कम्पनी सचिवमा प्रमोद कुमार दाहाल नियुक्त


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनएमबि बैंकको कम्पनी सचिवमा प्रमोद कुमार दाहाल नियुक्त

काठमाडौं । एनएमबि बैंकको कम्पनी सचिवमा प्रमोद कुमार दाहाल नियुक्त भएका छन् । बैंकको साउन ८ गते बसेको संचालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । 

 सोही  अनुसार बैंकले दाहाललाई साउन ९ गते शुक्रबारदेखि लागु हुने गरी  कम्पनी सचिवमा नियुक्त गरेको हो  ।

Read More
  • MBL - below news