सूचना प्रविधि सेवा निर्यात गरी प्राप्त हुने विदेशी मुद्रा बैंक खाता वा कार्डमा प्राप्त गर्न सकिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सूचना प्रविधि सेवा निर्यात गरी प्राप्त हुने विदेशी मुद्रा बैंक खाता वा कार्डमा प्राप्त गर्न सकिने

सूचना प्रविधि लगायत विविध सेवा अनलाइन वा इलेक्ट्रोनिक माध्यमबाट निर्यात गरी प्राप्त हुने विदेशी मुद्रा बैंक खाता वा कार्डमा प्राप्त गर्न सकिने व्यवस्था मिलाइने भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

उनका अनुसार सूचना प्रविधि लगायत विविध सेवा अनलाइन वा इलेक्ट्रोनिक माध्यमबाट निर्यात गरी प्राप्त हुने विदेशी मुद्रा सम्बन्धित निर्यातकर्ता वा सेवा प्रदायकको विदेशी मुद्रा बैंक खाता वा कार्डमा प्राप्त गर्न सकिने व्यवस्था मिलाइनेछ ।

Read More