बुटवल पावर कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैकिङ्ग लिमिटेड


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बुटवल पावर कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैकिङ्ग लिमिटेड

असार ३०, काठमाडौं । बुटवल पावर कम्पनीले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । 

साउन १ गतेदेखि लागू हुने गरी कम्पनीले तिन वर्षको लागि शेयर रजिष्ट्रारमा नियुुक्त गरेको हो । कम्पनीको धितोपत्र सम्बन्धी सम्पूर्ण कार्यहरु नबिल इन्भेष्ट मेण्ट बैंकिङ्बाट हुनेछन् । 
यसअघि कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल रहेकोमा असार ३१ गतेदेखि समाप्त हुने भएकाले साउन १ गतेदेखि लागू हुने गरी कम्पनीले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्गलाई नियुक्त गरेको हो । 

Read More
  • MBL - below news