सप्तकोशी डेभलपमेण्ट बैंकमा ६ जना सञ्चालक निर्वाचित


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सप्तकोशी डेभलपमेण्ट बैंकमा  ६ जना सञ्चालक निर्वाचित

असार २४, काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंकको सञ्चालक समितिमा छ जना सञ्चालक निर्वाचित भएका छन् । 

संस्थापक शेयरधनीकोतर्फबाट तारानाथ निरौला, हेमराज सुबेदी र डा जीवन कुमार ढकाल, सर्वसधारण समूहकोतर्फबाट भागिरथ खनाल र लिल बहादुर लिम्बु रोगु सञ्चालक पदमा निर्वाचित भएका हुन् । 

कम्पनीको गत असार २१ गतेको साधारण सभाबाट उनीहरु आगामी चार वर्षका लागि निर्वाचित भएका हुन् । साथै सो मितिमा उक्त कम्पनीको स्वतन्त्र सञ्चालकमा  डा अर्जुन कुमार बराल नियुक्त भएका छन् । 

Read More
  • MBL - below news