एनएमबि बैंकले ल्यायो ‘एनएमबि ग्रिन फिक्सड डिपोजिट’ याेजना, शतप्रतिशत कर्जा पाइने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनएमबि बैंकले ल्यायो ‘एनएमबि ग्रिन फिक्सड डिपोजिट’ याेजना, शतप्रतिशत कर्जा पाइने

काठमाडाैं । मूल्य र मान्यतामा आधारित बैंकिङ्गमा अग्रसर हुँदै एनएमबि बैंकले ‘एनएमबि ग्रिन फिक्सड डिपोजिट’ शुरु गरेको छ । जहाँ ग्राहकहरुले आफ्नो प्रत्येक नयाँ एनएमबि ग्रिन फिक्सड डिपोजिटसँगै आफ्नो नाममा बिरुवा रोपाउन पाउनेछन् ।

वातावरणीय संरक्षणलाई सघाउ पुर्याउने कार्यलाई प्रवर्द्धन गर्न बैंकको नयाँ फिक्सड डिपोजिट आकर्षक सुविधाहरुको साथ प्रस्तुत गरेको छ जसमा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्सड डिपोजिट रकमको १०० प्रतिशत कर्जा प्रदान गरिने छ ।

एनएमबि ग्रिन फिक्सड डिपोजिट व्यवसाय र बैंकको वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने प्रयास रहेको बताइएको छ ।

Read More
  • MBL - below news