लुम्बिनी विकास बैंकको बनेपा शाखा कार्यालय स्थानान्तरण


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंकको बनेपा शाखा कार्यालय स्थानान्तरण

बनेपा– लुम्बिनी विकास बैंकको बनेपा शाखा कार्यालय पूर्व सञ्चालनमा रहेको भवनबाट करीब १०० मीटर पश्चिमतर्फ स्थानान्तरण भएको छ । 

बनेपा नगरपालिका वडा नं. ७ स्थित प्राईम कमर्सियल बैंक (साविकको कैलाश बैंक) भएको अनिला प्लाजामा स्थानान्तरण भएको हो ।  

पूर्व शाखाबाट हुँदै आएका सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबारहरु अबउपरान्त नयाँ शाखाबाट हुने बैंकले जनाएको छ ।

Read More
  • MBL - below news