एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक प्राप्ति गर्ने निर्णय पारित, स्वाप कति पायो ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक प्राप्ति गर्ने निर्णय पारित, स्वाप कति पायो ?

काठमाडौं । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक प्राप्ति गर्ने भएको छ । आइतबार सम्पन्न विशेष साधारण सभामा कञ्डेभलपमेन्ट बैंक चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो । 

कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः ८५ लाई  उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ ।  जसअनुसार कञ्चन डेभलपमेन्ट बैंक लि. का शेयरधनीहरुले कञ्चन डेभलपमेन्ट बैंक लि. को १०० कित्ता बराबर एनएमबि बैंक लिमिटेडको ८५ कित्ता शेयर प्राप्त गर्नेछन् ।

सुदुर पश्चिम क्षेत्रमा बलियो उपस्थिति रहेको कञ्चन डेभलपमेन्ट बैंक लि. लाई प्राप्ति गरे पश्चात  पश्चात बैंकको चुक्ता पुँजी रु. १४ अरव ४५ करोड पुग्नेछ भने रिजर्भ ७ अर्व ५ करोड रुपैयाँ पुग्नेछ ।  साथै, शाखा कार्यालयहरुको संख्या १८४ तथा एक्टेन्सन काउन्टरहरुको संख्या ८. पुग्नेछ । बैंकको सुदुर पश्चिम प्रदेशमा शाखाहरुको संख्या २४ पुग्नेछ । ...

Read More
  • MBL - below news