ज्योति विकास बैंकको सूचना अधिकारी पदमा रामहरि आचार्य नियुक्त


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ज्योति विकास बैंकको सूचना अधिकारी पदमा रामहरि आचार्य नियुक्त

काठमाडौं – ज्योति विकास बैंक लिमिटेडमा सूचना अधिकारी पदमा रामहरि आचार्य नियुक्त भएका छन् । बैंककाे असार १७ गते (बुधबार) बसेकाे सञ्चालक समितिकाे ३६३औं बैठकले बैंककाे सूचना प्रवाह गर्ने प्रयाेजनका लागि बैंककाे सहायक महाप्रबन्धक रामहरी आचार्यलाई असार १८ गतेबाट लागु हुने गरी सूचना अधिकारीमा नियुक्त गरिएकाे हो। 

Read More