कामना सेवाको अनलाइन कर्जा आवेदन सेवा सञ्चालन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवाको अनलाइन कर्जा आवेदन सेवा सञ्चालन

काठमाडौं– कामना सेवा विकास बैंकले कोरोना महामारीको बेला ग्राहकहरुको सेवा र सुरक्षलाई ध्यानमा राख्दै असार १४ गते देखि लागू हुनेगरी बैंकको वेबसाइटमार्फत अनलाइन कर्जा योग्यता मापन/आवेदन  गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

अब ग्राहकहरुले  घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा शेयर कर्जा, प्रोफेशनल लोन, घर कर्जा, सवारी कर्जा, व्यापारिक कर्जाका लागि आवेदन दिन सक्नेछन् ।

Read More
  • MBL - below news