अनलाईन विधिबाट कम्पनीहरुको वार्षिक साधारण सभा ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अनलाईन विधिबाट कम्पनीहरुको वार्षिक साधारण सभा ?

विश्वभर महामारीको रुपमा फैलिएको  कोरानाको आक्रमण पछि मानिसहरु भेला हुन तथा सभा सम्मेलन गर्न बन्देज लागेको छ ।
विवाह, ब्रतबन्ध, पुजा, मन्दिर भ्रमण, सभा, सेमिनार सबै रोकिएका छन् ।

धेरैवटा पव्लिक लिमिटेड कम्पनीका आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारण सभा हुन सकेको छैन । यो अन्योलताको अन्त कम्पनी रजिष्टारको कार्यालयले गरि दिनु पर्ने हो ।

कम्पनी ऐन वा नियमावलीमा संशोधन गरी अब उप्रान्त इन्टरनेट, ईमेल, अनलाईन जुम  जस्ता इलेकट्रोनिक  मिडिया मार्फत कम्पनीहरुको साधारण सभा सम्पन्न गर्नु पर्ने आवश्यकता  छ । श्रावण महिनामा नयाँ आर्थिक वर्ष सुरु हुनुभन्दा पहिल्यै कम्पनीहरुले सरल ढंगले आफ्नो वार्षिक साधारणसभा सम्पन्न गर्न कानुनी निकास पाउनु पर्दछ । 

उद्योग तथा व्यबसायको प्रतिनिधि संस्था नेपाल उद्योग बाणिज्य महासंघले आफ्नो वार्षिक साधारण सभा स्थगित गरेको छ । नेपालका ठुलो उद्योग तथा व्यापारिक प्रतिष्ठानहरुको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघले आफ्नो सत्रौं बार्षिक साधारणसभा Online Platform Zoom  को माध्यमबाट २०७७ आषाढ १५ गते सम्पन्न गर्ने भएको छ ।

...

Read More