जनरल इन्स्योरेन्स कम्पनीको दोश्रो वार्षिक साधारणसभा सम्पन्न


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
जनरल इन्स्योरेन्स कम्पनीको दोश्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो कम्पनीको वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको हो ।

कम्पन्नीका सञ्चालक समितिका अध्यक्ष कुना कयालको अध्यक्षतामा सम्पन्न सो साधारणसभाले आर्थिक वर्षै २०७६/ ७७ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

Read More