आगामी २ वर्षभित्र सबै सरकारी कारोबारलाई नगदरहित बनाइने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आगामी २ वर्षभित्र सबै सरकारी कारोबारलाई नगदरहित बनाइने

सरकारले आगामी २ वर्षभित्र सबै सरकारी कारोबारलाई नगदरहित बनाउने भएको छ । संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले २ वर्षभित्र सबै सरकारी कारोबारलाई नगदरहित बनाउने बताएकी हुन् ।  

उनले व्यक्तिबीचको कारोबार र सबै किसिमका व्यवसायको भुक्तानी विद्युतिय माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइने समेत बताएकी छन् । 

Read More