लुम्बिनी विकास बैंकद्वारा ११ सय ८६ केजी चामल वितरण


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंकद्वारा ११ सय ८६ केजी चामल वितरण

लुम्बिनी विकास बैंकले लकडाउनबाट प्रभावित ब्यक्तिहरुका लगि चामल वितरण गरेको छ । सप्तरीस्थित बैंकको रुपनी शाखाले रुपनी गाँउपालिकाकालाई ११ सय ८६ केजी चामल वितरण गरेको हो । 

सोना मन्सुलीको २५  केजीको ७१ बोरा र ११ केजीको एक बोरा चामल बैंकका रुपनी शाखा प्रबन्धक बिनोद थापाले  गाउँपालिकालाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

Read More
  • MBL - below news