रुपैयाँ १००० दरको नोटमा रहेको सुरक्षण विशेषताहरु


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
रुपैयाँ १००० दरको नोटमा रहेको सुरक्षण विशेषताहरु

नोट: पहिचान गर्दा कुनै एक मात्र सुरक्षण विशेषतामा भर नपरी उल्लिखित सम्पूर्ण सुरक्षण विशेषताहरु भए नभएको बारे यकिन गर्नु पर्ने हुन्छ । उल्लिखित सुरक्षण विशेषताहरु सिरिज वि.सं. २०७३ (नोटको अग्रभागमा लेखिएको) अथवा 2016 A.D. (नोटको पृष्ठभागमा लेखिएको) नोटमा रहेका छन्। उक्त सिरिजभन्दा अघिल्लो रु. १००० दरको नोटहरुमा भएका सुरक्षण विशेषताहरु माथि उल्लिखित सुरक्षण विशेषताहरुभन्दा केही फरक रहेका छन्।

 

Read More
  • MBL - below news