बैंककि कर्मचारी चढेको बाइकलाई सेनाको गाडीले हान्यो, भाइको घटनास्थलमै मृत्यु, दिदि गम्भीर घाइते !


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
 बैंककि कर्मचारी चढेको बाइकलाई सेनाको गाडीले हान्यो, भाइको घटनास्थलमै मृत्यु, दिदि गम्भीर घाइते !

 

नेपालगन्ज । साँग्रिला डेभलपमेन्ट बैँक नेपालगञ्जमा २७ वर्षीया प्रतीक्षा भुसाल र उनका भाइ किरण भुसाल चढेको मोटरसाइकललाई सेनाको गाडीले ठक्कर दिंदा बैंकर प्रतीक्षाका भाइ किरणको दुर्घटनामा मृत्यु भएको छ । बैंकको ड्युटी सकेकी दिदीलाई लिन गएका भाइले प्रतीक्षालाई पछाडी राखेर बाइक चलाएका थिए । 

 

कोहलपुर नगरपालिका वडा नं ११ एनटिभी रोडमा नेपाली सेनाको वा १ ह६३४१ नंको गाडीले ठक्कर दिँदा भे४ प ७६२० नंको मोटरसाइकलमा सवार कोहलपुर –२ का २४ वर्षीय किरण भुसालको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले पुष्टी गरेको छ। 

Read More
  • MBL