कामना सेवाकाे उच्च ब्याजदर सहित अनलाईन खातासञ्चालनमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवाकाे उच्च ब्याजदर सहित अनलाईन खातासञ्चालनमा

काठमाडौं । कामना सेवा विकास बैंकलेग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै मिति २०७७÷०१÷१६ गते देखि लागू हुनेगरी बैंकको वेबसाइट मार्फतअनलाईन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । 

“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको उक्त बैंकले अब  घरैमा बसेर कामना सेवा विकास बैंकको  जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारको सर्वाधिक उच्च ब्याजदर सहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन । उक्त खाता खोल्न साथ ग्राहकहरुले नियमित रुपमा बैैकिङ कारोबार गर्न सक्नेछन । 

यसै गरीकामना सेवा विकास बैंकले  बिक्रम संवत २०७७ सालको डिजिटल  क्यालेन्डर सार्वजनिक गरेको छ । यस क्यालेन्डरमा बैंककै कमचारी साथीहरुद्धारा खिचीएका तस्विरहरु प्रयोग गरीएको छ ।  

Read More
  • MBL - below news