एभरेष्ट बैंकको सामाजिक कार्य : कोरोना रोकथामका लागि सुदुरपश्चिम प्रदेशलाई ६ लाख आर्थिक सहयोग


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
 एभरेष्ट बैंकको सामाजिक कार्य : कोरोना रोकथामका लागि सुदुरपश्चिम प्रदेशलाई ६ लाख आर्थिक सहयोग

 

काठमाडौं - एभरेष्ट बैंकले सुदुरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा जम्मा हुने गरी ६ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

 

उक्त चेक रकम बैंकका सुदुरपश्चिम प्रदेश शाखाका प्रमुख सतिश प्रताप सिंह र धनगढी शाखाका शाखा प्रबन्धक चन्द्र बहादुर गुरुङले उत्तल क्षेत्रको प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तारण गरेको हो । बैंकले आफनो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । बैंकले यसअघि ७ वटै प्रदेश र केन्दि«य सरकारले खडा गरेको कोषमा समेत सहयोग गरिसकेको छ ।

Read More
  • MBL - below news