कोरोना कोषमा प्राइम कमर्सियल बैंकको एक करोड पचहत्तर लाख सहयोग


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कोरोना कोषमा प्राइम कमर्सियल बैंकको एक करोड पचहत्तर लाख सहयोग

प्राइम कमर्सियल बैंकले नेपाल सरकारद्धार स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक करोड पचहत्तर लाख सहयोग गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको उक्त रकमको चेक शुक्रबार प्रदान गरेको हो।
बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईलाई चेक दिएका हुन्।

साथै लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा विभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामल लगायत खाद्यान्न वितरण गरी सहयोग पु्याउँदै आएको बैंकले बताएको छ।

Read More
  • MBL - below news