कोरोना कोषमा महालक्ष्मी लाईफका सीईओले दिए २ महिनाको तलब भत्ता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कोरोना कोषमा महालक्ष्मी लाईफका सीईओले दिए २ महिनाको तलब भत्ता

३० चैत, काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण कोषमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

उक्त सहयोग रकम आइतबार राष्ट्रिय बाणिज्य बैंक लिमिटेडमा रहको सकारी खातामा जम्मा गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए ।

कोष्मा सीईओ भट्टराईले आफ्नो मात्रै २ महिनाको तलब बराबर ५ लाख चौरासी हजार रुपैयाँ सहयोग गरेका छन् । सकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्नका लागि भन्दै सरकारी कोष बनाएको छ ।

...

Read More
  • MBL - below news