नेको इन्स्योरेन्सको साधारण सभा स्थगित


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेको इन्स्योरेन्सको साधारण सभा स्थगित

चैत २३, काठमाडौं । नेको इन्स्योरेन्सले वैशाख १ गतेका लागि बोलाएको २४ औं वार्षिक साधारण सभा स्थगित गरेको छ । 

कम्पनीले आइतवार सूचना मार्फत कोरोना भाइरसले निम्त्याएको यो विषम परिस्थितिमा सभा आयोजना गर्न नसकिने भएको भन्दै अर्को निर्णय नभएसम्मका लागि स्थगित गरेको बताएको छ । 

गत आर्थिक वर्ष २०७५/ ७६ को वार्षिक प्रतिवेदन, सञ्चालक निर्वाचन, लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण लगायत ८ दशमलव १६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न कम्पनीले सभा बोलाएको थियो । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २४ गते सोमवारदेखि बुक क्लोज गर्न लागेको छ । 

Read More
  • MBL - below news