प्राइम बैंकद्धारा कोरोना उपचार कोषलाई १ करोड ७५ लाख सहयोग


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 प्राइम बैंकद्धारा कोरोना उपचार कोषलाई  १ करोड ७५ लाख सहयोग

 

काठमाडौं । प्राइम कमर्सियल बैंकले सरकारलाई १ करोड ७५ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा उक्त रकम सहयोग गरेको हो ।

 

कोरोना रोकथाम कार्यमा सबैले सहयाेग गर्नु पर्ने जनाउँदै उनले सक्दाे सहयाेग गर्न गरेकाे बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरले बताए । उनले लकडाउनकाे बेलामा खान नपाएकाे मानिसहरूलाई खाद्यन्य वितरणा गरेर सहयाेग गर्ने डीआइजी विश्वराज पाेखरेलकाे पराेपकारी कार्यमा पनि बैंकले सहयाेग गरिरहेकाे बताए । बैंकले लक डाउनकाे बेलामा ८४ वटा शाखाबाट सेवा प्रदान गरिरहेकाे उनले बताए ।

Read More
  • MBL - below news