एनआइसी एशिया बैंकका ग्राहकले दराजबाट सामान किन्दा १० प्रतिशत छुट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआइसी एशिया बैंकका ग्राहकले दराजबाट सामान किन्दा १० प्रतिशत छुट

नआइसी एशिया बैंक लिमिटेडका ग्राहकलाई दराज अनलाईनबाट बिगमार्टमा रहेको खाद्य सामाग्री किन्दा १० प्रतिशत छुट हुने भएको छ।

उक्त बिगमार्टबाट दैनिक सामान किन्दा ५ सयसम्म छुट हुनेगरी बैंक र दराजबीच समझदारी भएको हो।

यस बैंकको ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्ग सेवा रहेको छ।

Read More
  • MBL - below news