कहिले हुन्छ पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँट ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कहिले हुन्छ पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँट ?

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्न यतिबेला देश पूरै लक डाउनमा छ । तर पनि सेयर बजारका लगानीकर्तामा लक डाउनभन्दा बाहिरको एउटा बढी चासो रहेको छ । त्यो हो, नेपाल पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँट कहिले हुन्छ ? बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङका अनुसार लक डाउन खुल्ने वित्तिकै आइपीओ बाँडफाँट हुनेछ ।

यस्तो, अवस्थामा कहिले हुन्छ भनेर किटान गर्न सकिने अवस्था छैन, तर अवस्था सहज हुने बित्तिकै बाँडफाँट गरिने बिक्री प्रबन्धकको भनाई छ । यसको अर्थ, लक डाउन अवधि लम्बिएमा बाँडफाँट हुने समय पनि लम्बिन सक्ने भएको छ । लक डाउन खुल्ने बित्तिकै बाँडफाँट हुने बिक्री प्रबन्धकले बताएको हो ।

...

Read More
  • MBL