इन्टरनेट प्रयोग बढ्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
इन्टरनेट प्रयोग बढ्यो

कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलिन नदिन भन्दै सरकारले आजदेखि हिडडुल नै प्रतिबन्ध लगाएको छ।

सबैप्रकारका क्रियाकलाप देशमा ठप्प भएका छन्। उद्योग प्रतिष्ठान बन्द भएका छन्। केही मान्छेले रोजगारी पनि गुमाएका छन्। यस्तोमा केही उत्पादन तथा सेवाको माग तथा आपूर्ति बढिरहेको छ।

दैनिक उपभोग्य वस्तुको माग तथा खपतमा यसले खासै प्रभाव पारेको छ। आजदेखि देश नै बन्द भएपनि दूरसञ्चार सेवाको माग भने ह्वात्तै बढेको छ। दूरसञ्चारमा पनि इन्टरनेट सेवाको माग धेरै बढेको हो।

गएको एक सातादेखि नै इन्टरनेटको खपत बढ्दै गएको छ।

Read More