राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लोकसेवा आयोगबाट लिइएको परीक्षाको देहायका विज्ञापनमा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका राल नम्बर तथा नाम, थर भएक उम्मेदवारहरु उत्र्तीण भएको व्यहोरा सम्बन्धित सबैके जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । साथै अन्तर्वार्ता र न्य बाँकी कार्यक्रमको लागि सम्बन्धित निकायमा सम्पर्क राख्नुहुन अनुरोध छ । नतीजाको लागि तलको 'Read More' Button मा Click गर्नुहोला । धन्यवाद ।
...






