कामना सेवा बैंकले २५ प्रतिशत क्यासब्याक दिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा बैंकले २५ प्रतिशत क्यासब्याक दिने

काठमाडौँ । कामना सेवा विकास बैंकल आफ्नो मोबाईल बैकिङ एपबाट टपअप गर्दा २५५ क्यासब्याक प्रदान गर्ने भएको छ । एफ वान सफ्टको सहकार्यमा सीमित अवधिको लागि यो योजना ल्याएको बैंकले जनाएको छ । यो सुविधा मोबाईल बैकिङ्ग एपबाट पहिलो पटक टपअप गर्ने ग्राहकले मात्र प्राप्त गर्ने छन् ।

बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

Read More
  • MBL - below news