ग्लोबल आइएमई लघुवित्तको सञ्चालकको राजिनामा स्वीकृत


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ग्लोबल आइएमई लघुवित्तको सञ्चालकको राजिनामा स्वीकृत

चैत ६, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक गणेश प्रसाद अवस्थीको राजिनामा स्वीकृत भएको छ । उनले ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधित्व गरेका थिए । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले अवस्थीको राजिनामा स्वीकृत गरेको हो । 

Read More